मिडिया अवार्डद्धारा नवविकल्पका सम्पादक आचार्य सम्मानीत

विकल्प न्यूज/बेनी कार्तिक ३० गते ।  म्याग्दी मिडिया सोसाईटीले स्थापना गरेको मिडिया अवार्ड २०७६ बाट नवविकल्प साप्ताहिक र विकल्प न्यूज डट कममा प्रकाशक /सम्पादक ठाकुरप्रसाद आचार्य सम्मानित हुनुभएको छ । एकदश भन्दा बढी समय म्याग्दीमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार आचार्यलाई म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारणसभाको अवसरमा सो अवार्डद्धारा सम्मान गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान … Continue reading मिडिया अवार्डद्धारा नवविकल्पका सम्पादक आचार्य सम्मानीत